समाचार « Khabarhub

सरकारको नयाँ सिस्टमले हैरान युवा, सातादेखि भर्न पाएनन् राहदानीको आवेदन फारम

काठमाडौं- सरकारले नयाँ आर्थिक वर्षसँगै लागु गरेको नयाँ प्रणालीका कारण हजारौँ युवा प्रभावित भएका छन् । विदेशबाट छुट्टीमा आएका र विदेश जानका लागि आवेदन दिन तम्तयार युवा सातादेखि राहदानीको आवेदन फारम भर्न नपाएर हैरान भएका छन्। गत तअसार २९ गतेदेखि राहदानी विभागले फारम भर्ने नयाँ सिस्टम ल्याएदेखि युवाको सास्ती बढेको छ। ‘मैले राहदानीका लागि आवेदन…