Live on
Your Voice, Your Power
इस्लामावाद - पाकिस्तानका परराष्ट्रमन्त्रीले अमेरिका र इरानबीचको शान्ति वार्ता सम्पन्न भएलगत्तै एक विज्ञप्ति जारी गर्दै दुवै पक्षलाई युद्धविरामको प्रतिबद्धता कायम राख्न आग्रह गरेका छन् । वार्ता निष्कर्षविहीन टुङ्गिएपछि पाकिस्तानले क्षेत्रको स्थिरताका लागि संयमता अपनाउन जोड दिएको हो । सामाजिक सञ्जाल एक्स मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै परराष्ट्रमन्त्रीले भनेका छन्, "अहिलेको अवस्थामा दुवै पक्षले युद्धविरामको पालना…