Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल–चीन सीमा क्षेत्रमा पहिरोपछि बनेको अस्थायी ताल फुटेपछि चीनले तिब्बततर्फ जारी उद्धार तथा खोजी कार्य अस्थायी रूपमा रोकेको छ। चिनियाँ सञ्चारमाध्यमका अनुसार सीमा क्षेत्रमा बनेको अस्थायी ताल फुटेपछि तल्लो तटीय क्षेत्रमा थप बाढीको जोखिम बढेकाले उद्धार कार्य रोकिएको हो। रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले चीनतर्फ पहिरोका कारण बनेको अस्थायी ताल फुटेको सूचना आएको…