समाचार « Khabarhub

खानेपानीको धारामा २२ घन्टा ताला

काठमाडौं-यो नियम रामेछापको मन्थली नगरपालिका–६ सिम्पानी गाउँको हो। २९ घरधुरी रहेको गाउँमा खानेपानीको चरम अभाव भएपछि गाउँलेले नै यस्तो नियम बनाएका हुन्। गाउँको तीनधारा पँधेरामा ट्यांकी निर्माण गरिएको छ। रातभर र दिनभर धारामा ताल्चा मारेर पानी जम्मा गरिन्छ। बिहान ४ देखि ६ बजेसम्म दुई घन्टा मात्रै ताल्चा खोलेर पानी थापिन्छ। प्रत्येक घरले एक गाग्रीका दरले…