Live on
Your Voice, Your Power
सत्ता, लालच र निजी स्वार्थको लागि इमान त्याग्नेहरुलाई केही भन्नु छैन । तर समाजमा इमान त्याग्ने र बेच्नेहरु मात्रै छैनन्, इमानदारहरु पनि प्रशस्त छन् । जहानिया राणाकालमा महान् सहिदहरु लखन थापा मगर, गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्रीका साथै टङ्कप्रसाद आचार्य, कृष्णप्रसाद कोइराला, दिव्या कोइराला, बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला…