Live on
Your Voice, Your Power
सर्वप्रथम हामीले ‘वनाना रिपब्लिक’ भनेको के हो ? कहाँबाट सुरु भयो ? यसको पृष्ठभूमिबारे बुझ्न पर्छ । वनाना रिपब्लिकको अवधारणा र नेपाली राजनीतिको ऐतिहासिक पृष्ठभूमि राजनीतिक र आर्थिक शब्दावलीमा वनाना रिपब्लिक (Banana Republic) भन्नाले यस्तो देशलाई बुझाउँछ, जहाँको अर्थतन्त्र सीमित प्राकृतिक स्रोत वा कृषि उपज निर्यातमा निर्भर रहन्छ । जहाँको राज्यसत्ता निश्चित व्यापारिक र राजनीतिक सम्भ्रान्त…