विचार « Khabarhub

समयको इजलासमा इमानको चीरहरण

नयाँ वर्षको आगमनसँगै भित्तामा नयाँ वर्षको पात्रो झुण्डिएको छ। परारजस्तो पोहोर थिएन, पोहोरजस्तो अहिले छैन्। यसरी नै समय बगिरहेको छ। नयाँ समयको उन्मादी सबैमा छ। समय नयाँ नभएर हाम्रो सोचको पराकम्पन नयाँ हो। हामी आफ्नै जीवनलाई कठिन बनाउँछौ अनि भन्छौं- उल्टो समय चल्यो। समयलाई छालाको थैलोको गंगाजल बनाएर अभागीको विशेषणमा रमाउनु बहादुरी होइन। हिजोसँग उनिएरै…