Live on
Your Voice, Your Power
“राजेन्द्र सर, तपाईँ त इतिहासकै सबभन्दा शक्तिशाली र सफल सरकार-प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा बनेको मन्त्रिपरिषद्को सचिवालयमा काम गर्नुभएको व्यक्ति । सिंहदरबारभित्र अधिकार र शक्तिको नजिकै बसेर काम गरेको मान्छे किन आज गाउँको सानो संस्थामातन–मन–प्राण अर्पण गरेरयति खटिनुभएको ?” शिक्षा मन्त्रालयका उपसचिव तथा पुस्तकालय समन्वय शाखाका प्रमुख यादवचन्द्र निरौलाको यो प्रश्न साधारण थिएन । बारम्बार सहपाठी…