विचार « Khabarhub

डोनाल्ड ट्रम्प अमेरिकी इतिहासका सबैभन्दा खराब राष्ट्रपति होइनन् !

‘सी–स्पान’ ले डोनाल्ड ट्रम्पको कार्यकाललाई समेत समावेश गर्दै अमेरिकी राष्ट्रपतिहरूको नेतृत्वबारे सन् २०२१ को ऐतिहासिक सर्वेक्षण सार्वजनिक गरेको छ । सर्वेक्षण गर्नेहरूले इतिहासका विभिन्न कालखण्डमा बृहत् सैद्धान्तिक र जनसाङ्खिक दृष्टिकोणले राष्ट्रपतीय कार्यकाल नियालिरहेका तथा राष्ट्रपतिका गतिविधि नजिकबाट अध्ययन गरिरहेका १४२ जना भेला पारेका थिए । यसमा समावेश एक जना म पनि हुँ । यो नतिजा…