फोटो फिचर « Khabarhub

तस्वीरमा हेर्नुहोस् बलिउडकी ‘हट’ अभिनेत्री इलियानालाई

बलिउड अभिनेत्री इलियाना डिक्रुज यतिबेला फिल्म ‘पागलपन्ती’ का कारण चर्चामा छिन् । रिलिजका क्रममा रहेको यो फिल्ममा इलियानाको शीर्ष भूमिका छ । केही समयअघि इलियानाले दिएको एक अन्तर्वार्ताले उनका फ्यानबीच तरङ्ग ल्याएको थियो । उनले अन्तर्वार्ताका क्रममा सेक्सलाई नियमित अभ्यास भएको प्रतिक्रिया दिएकी थिइन् । उनले भनेकी थिइन् – ‘म सेक्सलाई इन्जोय गर्छु, यसलाई मैले…