फोटो फिचर « Khabarhub

कांग्रेसकी नानुमैयाको चुनावी दौडधुप, यस्ता छन् एजेन्डा (तस्बिरहरू)

 काठमाडौं- फागुन २१ को निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ९ पनि चर्चामा रहेको क्षेत्र हो । यो क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी २४ जना उम्मेदवार मैदानमा उत्रिएका छन् ।   यो क्षेत्रमा नेपाली कांग्रेसका तर्फबाट नानु बास्तोला उम्मेदवार छिन् । विशेष महाधिवेशनपछि पार्टीभित्र देखिएको उत्साहले उनी उत्साहित छिन् । पार्टीमा युवा पुस्ता र महिलाको प्रतिनिधित्व…