Live on
Your Voice, Your Power
काठमाडौँ– कोशी टापु वन्यजन्तु आरक्षण नेपालको तराई क्षेत्रमा फैलिएको एउटा महत्वपूर्ण सिमसार तथा घाँसे मैदान हो । सप्तकोशी नदीले बनाएको यो मैदान जङ्गली हात्ती, नीलगाई, चराचुरुङ्गी र विशेष गरी दुर्लभ जङ्गली अर्नाको मुख्य आश्रयस्थलका रूपमा परिचित छ । जङ्गली अर्नाको मौलिक जीन हराउने खतरा यो क्षेत्रमा अहिले एउटा मौन संकटको रुपमा बढिरहेको छ । वैज्ञानिक…