फोटो फिचर « Khabarhub

वसन्तपुरमा फागुपूर्णिमाको उमंग (फोटो फिचर)

काठमाडौं– देशभर सोमबार फागुपूर्णिमा हर्षोल्लासका साथ मनाइँदै छ । तराईमा औपचारिक रुपमा मंगलबार मनाइने भए पनि आइतबार पनि फागुपूर्णिमा मनाइरहेका छन् ।  फागु पूर्णिमा अवसरमा काठमाडौंको वसन्तपुरमा भेला भएका बालबालिकादेखि युवाहरूले हर्षोल्लासका साथ मनाइरहेका छन् ।  एक अर्कालाई रङ लगाएर शुभकामना साटासाट गर्दै नाचगान गरेर फागुपूर्णिमा मनाइरहेका छन् ।