Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसले गत वर्ष भदौ २३ र २४ जेन-जी विद्रोहका क्रममा भएका घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगको अनुसन्धानको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गरेको छ। कांग्रेस दलका नेता भीष्मराज आङदेम्बेले आयोगका सिफारिस पूर्णरूपमा कार्यान्वयन गर्न मंगलबार सरकारसँग माग गरेका छन्। आङदेम्बेले एक वर्षअघि जेन-जी युवाहरू भ्रष्टाचार, बेथिति, नातावाद, कुशासन र निराशाविरुद्ध सडकमा उत्रिएको उल्लेख गर्दै…