राजनीति Archives | Page 1892 of 2136 | Khabarhub Khabarhub

विदेशमा अलपत्र श्रमिकका सवालमा कांग्रेस नेता थापाले भने- सरकार अझै संवेदनशील बनेन (भिडियोसहित)

काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले विदेशमा अलपत्र नेपाली श्रमिकलाई स्वदेश फर्काउने सवालमा सरकार संवेदनशील नबनेको आरोप लगाएका छन् । सोमबार साँझ फेसबुक पेजमा भिडियो सन्देश जारी गर्दै थापाले सरकारलाई श्रमिकको राहत, उद्धार तथा घर फिर्तीका लागि गम्भीरता अपनाउन सरकारको ध्यानाकर्षण गराएका हुन् । श्रमिकले पाएको दुःख, उनीहरुमाथि भएको शोषणको सूची लामो रहेको उल्लेख गर्दै…