Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले पार्टीभित्र देखिएको विवाद र गुटगत गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अध्यक्ष धर्मेन्द्र बास्तोला ‘कञ्चन’को हस्ताक्षरमा जारी प्रेस वक्तव्यमा पार्टीलाई फुट र विभाजनतर्फ धकेल्ने प्रयास भइरहेको भन्दै सबै नेता–कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न अपिल गरिएको छ। पार्टीको आन्तरिक वैचारिक, राजनीतिक तथा संगठनसम्बन्धी विषयमा बहस र छलफल भइरहेको अवस्थामा…