Live on
Your Voice, Your Power
काठमाडौं- जनार्दन शर्माले मधेशवादी दलहरूसँग सहकार्य गर्ने भएका छन्। नेकपा माओवादी केन्द्र छोडेर फागुन २१ को निर्वाचनअगाडि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेका जनार्दनले मधेशवादी दलहरूसँग सहकार्य थाल्न लागेका हुन् । मधेशवादी दलसहित आगामी साउन २३ गते काठमाडौंको थापा गाउँमा नयाँ मोर्चा घोषणा गर्न लागिएको जनार्दनको सचिवालयले जनाएको छ। उक्त मोर्चामा डा. सीके राउतको जनमत पार्टी,…