Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसका तत्कालीन उपसभापति पूर्णबहादुर खड्काले सभापति गगन थापामाथि कडा आक्रोश पोखेका छन्। शुक्रबारदेखि काठमाडौंमा सुरु भएको नेपाली कांग्रेस संस्थापन इतर समूहअन्तर्गत शेरबहादुर देउवा पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै खड्काले गगनको नेतृत्व र विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाएका हुन्। खड्काले थापा विशेष महाधिवेशनबाट सभापति बने पनि फागुन २१ गतेको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४…