राजनीति « Khabarhub

एमालेले स्वीकार्‍यो : जनताको बदलिएको मनोविज्ञान बुझ्न असफल भयौँ

काठमाडौं– नेकपा एमालेले गत फागुन २१ गतेको पछिल्लो निर्वाचनमा आफ्नो पराजयको एउटा प्रमुख कारण जनताको बदलिएको मनोविज्ञान बुझ्न नसक्नु रहेको निष्कर्ष निकालेको छ। उपाध्यक्ष रामबहादुर थापा बादल र महासचिव शंकर पोखरेल सम्मिलित एमाले निर्वाचन परिचालन समितिको समीक्षा प्रतिवेदनमा यसपटकको निर्वाचनमा आफूले जनतासँगको घनिष्ठ सम्बन्ध र संगठनात्मक बललाई पर्याप्त रूपमा निर्वाचन एजेन्डामा रूपान्तरण गर्न नसकेको उल्लेख…