राजनीति « Khabarhub

राजसंस्था स्थापना गर्न आन्दोलनको आँधीबेहरी ल्याउछौँ : सहमहामन्त्री शाह

भक्तपुर– राष्ट्रिय प्रजातन्त्र पार्टीका सहमहामन्त्री रवीन्द्रप्रताप शाहले राजसंस्था स्थापनार्थ आन्दोलनमा विचार मिल्ने दल, संघसंस्था, व्यक्तिलगायत सबैसँग कार्यगत एकता गरेर आन्दोलनको आँधीबेहरी ल्याउने  बताएका छन् । भक्तपुरमा आयोजित एक कार्यक्रममा बाेल्दै उनले संविधानअन्तर्गत रहने राजसंस्थासहितको प्रजातन्त्रको मागलाई लिएर राप्रपाले आन्दोलन गर्न लागेकाले उक्त आन्दोलनमा नेपाली जनताको साथ र सहयोग रहने विश्वास व्यक्त गरेका हुन् । उनले…