Live on
Your Voice, Your Power
पोखरा- नेकपा (एमाले) संसदीय दलका नेता तथा कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’ले उपाध्यक्ष विष्णुप्रसाद पौडेलमाथि गम्भीर आरोप लगाएका छन् । बुधबार (चैत २५) कास्की एमालेले आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता बादलले आफूले संसदीय दल नेताको हैसियतमा संसद्मा गरेको सम्बोधनले देशभित्र र बाहिरका पार्टीका दुस्मनहरू एक्स्पोज भएको बताएका हुन् । उनले केही दिनअघि…