राजनीति « Khabarhub

तनहुँ-१ मा कांग्रेसका गोविन्द फेरि निराश, स्वर्णिम विजयी 

तनहुँ- तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेले निर्णायक अग्रता बनाउँदै विजयी भएका छन्। वाग्लेले कुल ३८ हजार ०४० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्दी, नेपाली कांग्रेसका गोविन्द भट्टराईले १६ हजार २३१ मत पाएका छन्। यसरी वाग्लेले भट्टराईभन्दा २१ हजार ८०९ मतान्तरले फराकिलो अग्रता कायम गरेका हुन्। नेकपा एमालेकी…