Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अहिले राजधानीको भृकुटीमण्डपमा चलिरहेको छ । महाधिवेशनमा एकातिर नेताहरुले सम्बोधन गर्ने क्रम चलिरहेको छ भने अर्कोतिर महाधिवेशन प्रतिनिधिहरुले आफ्नो नाम दर्ता पनि गराइरहेका छन् । महाधिवेशन आयोजक पक्षले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेको दाबी गरेको छ । कांग्रेसको विधान अनुसार ४० प्रतिशत प्रतिनिधिहरुले हस्ताक्षर गरेमात्र…