Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले पार्टीबाट कसैले पनि बिदा हुनु नभनेको बताएका छन्। संयोजक पुष्पकमल दाहा प्रचण्ड र आफूलाई नेतृत्वबाट बिदा हुनु भनेर कसैले पनि नभनेको उनले दाबी गरेका छन् । केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको पार्टी बैठकमा युवा नेताहरूले नेकपा संयोजक प्रचण्ड र सह-संयोजक नेपाललाई बिदा हुनु भनेका थिए । तर नेताहरूले…