Live on
Your Voice, Your Power
काठमाडौं- प्रतिनिधि सभाको सोमबारको बैठकमा युवराज दुलाल ले संसद् र सरकारको भूमिकाबारे कडा टिप्पणी गरेका छन्। सिन्धुपाल्चोक–२ बाट निर्वाचित नेकपा सांसद दुलालले संसद्लाई कहिलेकाहीँ ‘गफ गर्ने अखडा’ जस्तो बनाइएको टिप्पणी गर्दै संसद्मा कानुन निर्माण हुने भए पनि बहुमतका आधारमा ‘पेल्ने’ प्रवृत्ति देखिएको बताए। उनले दल त्यागेर जिम्मेवारी लिँदा सत्यको आवाज पनि सुन्नुपर्ने धारणा राख्दै संसद्मा…