राजनीति « Khabarhub

वैशाखमै महाधिवेशन गर्ने देउवा समूहको तयारी, मीन विश्वकर्माले भने : गगनसँग संवाद नै हुन सकेन

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पार्टीको विशेष महाधिवेशनअघि वैशाखमा तय भएको नियमित पन्ध्रौँ महाधिवेशनलाई नै अघि बढाउने तयारी गरेको छ । मंगलबारबाट काठमाडौंमा सुरू पार्टीको १४ औं महाधिवेशनबाट चुनिएको केन्द्रीय सदस्य, जिल्ला सभापतिहरु र उपत्यकामा उपलब्ध क्षेत्रीय सभापतिहरूको विस्तारित बैठकबाट वैशाखमा तय भएको महाधिवेशनलाई नै अघि बढाउने गरि कार्ययोजना बनाउने तयारी गरिएको…