राजनीति Archives | Page 79 of 2155 | Khabarhub Khabarhub

‘ओ‌लीको विकल्प खोजेको होइन, विधि कुल्चिएर गरिने व्यक्तिपूजाले एमाले बिग्रियो’

बाजुरा- नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टीभित्र विधि स्थापित हुनुपर्ने बताएका छन् । व्यक्ति हावी हुने, विधि र विचारको बहसलाई किनारा राख्ने विषयले गम्भीर संकट ल्याउने गरेको उनले बताए । एमाले बाजुराले आयोजना गरेको प्रथम जिल्ला प्रतिनिधि परिषद् बैठकमा थापाले टीका लगाउने प्रणालीले पार्टीलाई दुर्घटनामा लैजाने धारणा राखे पूर्वमन्त्री समेत रहेका थापाले काठमाडौंपछि…