राजनीति « Khabarhub

फेरि पनि व्यवस्था विरोधी प्रचार गरेर मत माग्दै उम्मेदवारहरू

काठमाडौं– विशेषगरी राजनीतिक दलका नेतृत्वले राज्यलाई सुशासनमुखी ढंगले सञ्चालन नगरेको आक्रोश पोख्दै जेन-जी पुस्ताका युवाहरूले भदौ २३ गते शान्तिपूर्ण आन्दोलनको आह्वान गरेका थिए । सोही आन्दोलनमा राज्यले गरेको दमनका कारण २४ गते भएको विद्रोहात्मक शैलीको आन्दोलनले तत्कालीन केपी ओली नेतृत्वको सरकार नै ढल्न पुगेको थियो । तर, जेन-जी आन्दोलनले सिर्जना गरेको मध्यावधी चुनावमै सबै राजनीतिक…