राशिफल « Khabarhub

आज २०८२ साल भदौ ११ गते बुधबारको राशिफल

काठमाडौं - आज २०८२ साल भदौ ११ गते बुधबार। भाद्र शुक्ल पक्षको चौथी तिथि। तदनुसार सन् २०२५ अगष्ट २७ तारिख। गणेश चतुर्थी व्रत। राष्ट्रिय धर्मसभा दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार…