Live on
Your Voice, Your Power
काठमाडौँ– सामाजिक सञ्जाल सानातिना घटनालाई बाहिर ल्याउने सशक्त माध्यम बनेको छ । यही सञ्जालमा रिस, आवेग, आक्रोश हुन्छन् । अनि समवेदना पनि । सामाजिक सञ्जालका तस्वीरले कहिले पुलकित बनाउँछ । कहिले भावविह्वल । यस्तै तस्वीर अहिले सामाजिक सञ्जालमा निक्कै चर्चामा छ । जहाँ एक बच्चालाई आमाको काखमा राखिएको छ । त्यो पनि बच्चालाई भुलाउन देह…