Live on
Your Voice, Your Power
काठमाडौँ- सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत बुधबारको खेलमा पहिलो मिनेटमै हिमालयन शेर्पा क्लबले लिएको अग्रता जोगाउन नसक्दा नेपाल पुलिस क्लबसँग १-१ गोलको बराबरी खेलेको छ । त्रिपुरेश्वस्थित दशरथ रंगशालामा भएको खेलमा पहिलो मिनेटमै शेर्पाका विश्वास श्रेष्ठले गोल गरेका थिए । खेलको एक मिनेट पनि नबित्दै पेनाल्टी एरिया बाहिरबाट शेर्पाका कप्तान विश्वासले गरेको प्रहार पुलिसका गोलकिपर…