क्रिकेट Archives | Page 16 of 289 | Khabarhub Khabarhub

दक्षिण अफ्रिकाको क्रिकेटमा पीडा भुल्ने अवसर

सन् १९९० को दशकको सुरुवात, रङ्गभेद नीतिको कारण अन्तर्राष्ट्रिय क्षेत्रले लगाएको प्रतिबन्ध फुकुवा हुँदै दक्षिण अफ्रिका विश्व क्रिकेटमा उपस्थित भएको थियो। त्यसयता तीन दशक भन्दा लामो समय प्राय आइसिसी प्रतियोगितामा दक्षिण अफ्रिकी टोली उपाधिको दाबेदारको रूपमा खेलेको थियो। अन्तिम समयमा नसोचेको ढङ्गले चुक्ने गरेको दक्षिण अफ्रिकाले यस पटक टेस्ट विश्व च्याम्पियनसिपमा भने नपत्याउँदो ढङ्गले ‘कम…