Live on
Your Voice, Your Power
गुवाहाटी - इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले राजस्थान रोयल्सलाई २०२ रनको लक्ष्य दिएको छ। बरसापारा क्रिकेट रंगशाला गुवाहाटी मा भइरहेको खेलमा राजस्थानले टस जितेर पहिले बलिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको बैंग्लोरले २० ओभरमा ८ विकेट गुमाउँदै २०१ रन बनायो। टोलीको सुरुआत भने कमजोर रह्यो । पावरप्लेमा मात्र ६१…