Live on
Your Voice, Your Power
काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल|) अन्तर्गत बुधबारको खेलमा विराटनगर किङ्सविरुद्ध पहिला ब्याटिङ गरिरहेको चितवन राइनोजका सुरुवाती क्रमका तीन ब्याटर आउट भएका छन् । विराटनगरका कप्तान सन्दीप लामिछानेले चितवनको तेस्रो विकेटका रुपमा देव खनाललाई साम हिजलेटमार्फत् क्याच आउट गराएका हुन् । खनालले २२ बलमा ३ चौका र एक छक्काको सहयोगमा २८ रन जोडे । यसअघि…