क्रिकेट « Khabarhub

एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात : कतार आठ विकेटले पराजित

काठमाडौँ– मलेसियामा आजबाट सुरु एसिसी महिला प्रिमियर कपमा नेपालले विजयी सुरुवात गरेको छ । पहिलो खेलमा नेपालले कतारलाई आठ विकेटले हराएको हो । सुरुमा ब्याटिङ गरेको कतारले दिएको ७७ रनको लक्ष्य नेपालले दुई विकेटको क्षतिमा भेट्टाएको हो । नेपालले १० ओभर ५ बलमा दुई विकेटको क्षतिमा ७८ रन बनाउँदै शानदार जित निकालेको हो । नेपालको…