क्रिकेट « Khabarhub

टी-२० विश्वकप अगाडिको अन्तिम अभ्यास खेलमा आज क्यानडासँग भिड्दै नेपाल

काठमाडौं - नेपालले आइसिसी टी-२० विश्वकप अगाडि अन्तिम अभ्यास खेल आज क्यानडासँग खेल्दैछ। पहिलो खेल संयुक्त अरब इमिरेट्स (युएई)सँग खेलेको नेपालले अन्तिम खेल एसोसिएट टोली क्यानडासँग खेल्न लागेको हो। नेपाल र क्यानडाबीचको खेल चेन्नईस्थित एमए चिदाबरम मैदानमा हुँदैछ। नेपाल र क्यानडाको खेल दिउँसो १ बजेर १५ मिनेटमा सुरु हुँदैछ । यसअघि मङ्गलबार नेपालले पहिलो अभ्यास…