Live on
Your Voice, Your Power
प्राइया, केप भर्डे – अफ्रिकी महादेशबाट सन् २०२६ विश्वकप छनोट अन्तर्गत समूह ‘डी’ को अन्तिम खेलमा केप भर्डेको ऐतिहासिक जित संसारभर चर्चामा छ । केप भर्डेले पहिलो पटक विश्वकपमा स्थान बनाएपछि प्राइयाको शान्त सहर यतिबेला उत्सवमय बनेको छ। सामान्यतया सुस्त गतिमा चल्ने राजधानी यही सोमबार आफ्नो टोलीको समर्थनमा एकत्रित भयो, जहाँ स्थानीय प्रशासनले आफ्नो टीमको…