फुटबल « Khabarhub

विश्वकपको दोस्रो सेमिफाइनलमा आज फ्रान्स र मोरोक्कोबीच प्रतिस्पर्धा

काठमाडौं - विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा आज राति साविक विजेता फ्रान्स र मोरोक्कोबीच प्रतिस्पर्धा हुँदैछ। कतारमा जारी फिफा विश्वकप फुटबलमा फ्रान्स र मोरोक्कोबीचको दोस्रो सेमिफाइनल अल बायत स्टेडियममा हुनेछ। यो खेल बुधबार राति १२ः४५ बजे सुरु हुनेछ। दोस्रो सेमिफाइनलको विजेताले पहिलो सेमिफाइनलको विजेता अर्जेन्टिनासँग फाइनलमा प्रतिस्पर्धा गर्नेछन्।, गएराति भएको पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले…