Live on
Your Voice, Your Power
काठमाडौं – युइएफए च्याम्पियनसिपको उपाधिका लागि फ्रेन्च क्लब पेरिस सेन्टजर्मेन (पिएसजी) र इटालियन क्लब इन्टर मिलानबीच आज प्रतिस्पर्धा हुँदै छ । नेपाली समयअनुसार राति १२ः४५ बजे दुई टोलीबीचको उपाधि भिडन्त सुरु हुनेछ । युरोपेली फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता च्याम्पियन लिगको फाइनल जर्मनीको म्युनिख एलियान्ज एरिनामा हुनेछ । यसअघि नकआउट चरणमा लिभरपुललाई हराउँदै पिएसजीले फाइनलमा स्थान…