फुटबल Archives | Page 15 of 349 | Khabarhub Khabarhub

सिंगापुरविरुद्ध नेपालकाे ऐतिहासिक जित

काठमाडौं - अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले सिंगापुरविरुद्ध ऐतिहासिक जित निकालेको छ । सिंगापुरको सिंगापुर नेसनल स्टेडियममा शुक्रबार साँझ भएको खेलमा नेपालले सिंगापुरलाई १–० ले हराएको हो । नेपालको जितमा जिलेस्पी जंग कार्कीले खेलको १२ औं मिनेटमा गरेको गोल नै निर्णायक भयो । सिंगापुर फिफा वरियतामा नेपाल बन्दा १५ स्थान माथि छ । एफसी एसियन कप…