फुटबल « Khabarhub

ए डिभिजन लिग फुटबलः ब्रिगेड र संकटा तथा आर्मी र च्यासल भिड्दै

काठमाडौं । सहिद स्मारक ए डिभिजिन लिग फुटबलमा आज (मंगलबार) दुई खेल हुँदैछन् । पहिलो खेलमा ब्रिगेड ब्वाईज क्लब (बीबीसी) र संकटा क्लब भिड्दैछन् भने दोस्रो खेलमा आर्मी र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । ब्रिगेड र संकटा पहिलो खेलमा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मध्यान्न १२ बजे भिड्नेछन् । दोस्रो खेलमा आर्मी र च्यासल दिउँसो ३…