Live on
Your Voice, Your Power
एजेन्सी– १७ खेलसम्म अपराजित रहेको ब्राजिल अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा पेरुसँग पराजित भएको छ । बुधबार भएको पेरुसँगको मैत्रिपूर्ण खेलमा ब्राजिल १–० गोलले पराजित भएको हो । लस एन्जल्समा भएको खेलमा पेरुका लागि लुइस अब्रामले गोल गरे । खेलको ८४ औं मिनेटमा अब्रामले गोल गरेपछि ब्राजिल १–० गोलले पछि रहेको थियो भने बाँकी समयमा गोल फर्काउन…