फुटबल Archives | Page 4 of 355 | Khabarhub Khabarhub

एएफसी एसिया कप छनोट: नेपाल भियतनामसँग पराजित

काठमाडौं – एएफसी एसिया कप २०२७ को छनोट अन्तर्गतको तेस्रो चरणमा नेपाल भियतनामसँग ३–१ गोलअन्तरले पराजित भएको छ। पहिलो हाफसम्म सन्तुलित प्रदर्शन गर्दै खेललाई बराबरीमा राख्न सफल भएको नेपाल दोस्रो हाफमा भने दबाब झेल्न बाध्य बन्यो। खेलको नवौं मिनेटमै ताइन लिन्हले गरेको गोलमार्फत भियतनामले अग्रता लिएको थियो। तर, नेपालका सनिश श्रेष्ठले १७ औँ मिनेटमा बराबरी…