भलिबल « Khabarhub

ऐतिहासिक स्वर्ण विजेता भलिबल टोलीको स्वागतमा विमानस्थलमा जे देखियो (फोटो फिचर)

काठमाडौं– भलिबल नेपालको राष्ट्रिय खेल भएको ३ वर्ष नपुग्दै राष्ट्रिय महिला भलिबल टोलीले अन्त्र्राष्ट्रिय स्तरमा ऐतिहासिक सफलता हात पारेको छ । एसियन भलिबल कन्फेडेरेसन (एभीसी)को आयोजनामा भएको एभीसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको पहिलो संस्करणको विजेता बन्दै नेपाली महिला भलिबल टोलीले नेपाललाई ऐतिहासिक स्वर्ण पदक दिलाएको हो । बंगलादेशमा भएको पहिलो संस्करणको प्रतियोगितामा अपराजित रहँदै…