स्टोरी « Khabarhub

नेपालको पर्यटनमा जलवायु परिवर्तनको असर रोक्ने प्रयास

काठमाडौँ - ‘नेपालमा हिमाल मात्रै छैनन्, पर्यटकलाई जीवनभर कहिल्यै भुल्न नसकिने अरु थुप्रै पर्यटकीय गन्तव्य छन्’ चन्द्रागिरीमा दिगो पर्वतीय पर्यटन सम्मेलनमा पर्यटन बोर्डका सीइओ डा.धनन्जय रेग्मीले विशेष रिपोर्ट प्रस्तुत गर्दै भने, ‘नेपाललाई केवल हिमाल तथा पहाडहरुको गन्तव्य मात्रै नभई जीन्दगीको सबैभन्दा सुन्दर स्मरण गर्न मिल्ने पर्यटकीय क्षेत्रका रुपमा चिन्न र चिनाउन सकिन्छ।’ सीईओ रेग्मीका अनुसार…