Live on
Your Voice, Your Power
नयाँपत्रिका दैनिकमा विचार पृष्ठको जिम्मेवारी छाडेर २०६८ साल मंसिरमा अनलाइनखबर डटकमको सम्पादकत्व सम्हाल्दा अधिकांश मित्रको प्रश्न थियो, अनलाइनमा त काम थाल्नुभयो, तर पत्रिका चाहिँ कुनमा आवद्ध हुनुहुन्छ ? काँचको स्क्रिनमा पढ्ने डिजिटल पत्रकारिताको अवस्था १२ वर्षअघि कस्तो थियो, यही प्रश्नले स्पष्ट पार्छ । अहिले १२ वर्षपछि खोलो फर्किएको छ । एक दशकको यो अवधिमा अनलाइनपत्रकारिता…