Live on
Your Voice, Your Power
घिउ कुमारी, बेसार, अदुवा, तुलसी, मरीच र अदुवा प्राचीन कालदेखि नै औषधिको रूपमा प्रयोग हुँदै आएको छ। पछिल्ला केही वर्षयता नेपालमा आयुर्वेदिक औषधी विज्ञान प्रतिको आकर्षण बढ्दो छ। यी मध्य तुलसीको प्रयोगको बारे यहाँ चर्चा गरिएको छ। प्राचीन परम्परा अनुसार धार्मिक महत्वका रूपमा हेरिने तुलसीको पात श्वासप्रश्वास सम्बन्धी तथा फोक्सोको समस्या समाधानका लागि अत्यधिक लाभदायक…