स्टोरी Archives | Page 122 of 147 | Khabarhub Khabarhub

सैनिक ज्यादतीमा म्यानमार

म्यानमारमा चार प्रजातन्त्रवादी योद्धालाई मृत्युदण्ड दिइएपछि संसारमा यसका बारे धेरै चर्चा भइरहेको छ। अमेरिकाले यसरी मृत्युदण्ड दिनका चीनले दबाब दिएको आरोप लगाएको छ। चीनले अन्य देशको आन्तरिक मामलामा हस्तक्षेप नगर्ने दाबी गरे पनि अमेरिकी स्टेट डिपार्टमेन्टका प्रवक्ताले चीनले म्यानमारको आन्तरिक मामलामा हस्तक्षेप गर्ने बताएका छन्। यसैबीच म्यानमारको सेनाले उनीहरूलाई मृत्यु दण्ड भन्दा पनि बढी सजाय…