Live on
Your Voice, Your Power
काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ‘ठगका राजा’ को उपमा दिएका छन् । झापाको गिरीबन्धु टी स्टेटको जग्गा प्रकरणमा केपी ओली, आरजू राणा र नेकपा एमालेले जम्मा १ अर्ब ५७ करोड लिएको प्रसाईँले आरोप लगाएका छन् । यो प्रकरणमा व्यापारी दीपक मल्होत्रा र ओलीबीच पार्टनरशीप रहेको उनको आरोप छ ।…