Live on
Your Voice, Your Power
काठमाडौं - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' अहिले गोरखामा छन्। आउँदो मंसिर ४ गतेको चुनावलाई केन्द्रमा राखेर उनी चुनावी प्रचारप्रसारमा व्यस्त छन्। शुक्रबार गोरखाका विभिन्न ठाउँ पुगेर प्रचण्डले भाषण गरे। एक ठाउँमा भाषण गर्ने क्रममा प्रचण्ड केही भावुक पनि भए। आफ्नो नेतृत्वमा सुरु भएको माओवादी आन्दोलन आफ्नै पालामा विसर्जन हुने खतरा बढेको बेला प्रचण्ड…