Live on
Your Voice, Your Power
सन् २०२१ को लगभग अन्त्यमा हामी आइपुगेका छौँ । गतवर्ष संसारकै राजनीति पृथक् ढङ्गले मोडियो । यसवर्ष निर्वाचित सत्ता माथिको सैन्य हस्तक्षेप, मानव अधिकारको हनन र महिला हिंसाका घटना अधिक भए । म्यानमार, चीन र अफगानिस्तानमा भएको मानव अधिकारको हनन, लैङ्गिक हिंसा र भेदभावले त्यहाँको जनजीवनलाई नै दु:खद बनायो । यस क्रममा फेब्रुअरीमै निर्वाचित सरकारलाई…